साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रुपा थापा

मौनता

तिमीले मेरा पाउहरूमा हत्कडी लगायौ र जबरजस्ती घिसारी रहयौ असंख्य चोटल मेरा पाउहरू मुर्छित भएपछि एक दिन मेरा पाउहरू चुडिए र सधैँको लागि मबाट अलग भए म मौन मौन मौन केवल मौन बसिरहेँ सोचे एक दिन सबै ठीक हुने छ त्यस पछि तिमीले मेरा…