कविता नदी र म २६ जेष्ठ २०७७ १०:२३ 0 म एक निर्दोष हिमनदीझैँ बगेँ, बिस्तारै पहाडी कन्चन नदी बनेँ अनि दौडिएँ तल तल नाच्दै जंगलहरुमा, जिस्किदै बेसीहरुमा हजारौँ अरुहरुसँगै मिसिदै बनाएँ आफूलाई एक निडर साहसी। हराउँदै कराएँ कति कन्दराहरुमा कतै…