………. ? म भन्छु नि कस्तो हुन्छ
बाहिर मिलिजुली मिटर पानी परिरहेको थियो । भित्र गर्मीले हुटहुटी मचाएको कुरा सबका अनुहारले बताइरहेको थियो । गौरादहबाट निस्किएको माइक्रो २ घण्टा बित्दासम्म जिल्ला छोड्न सकेको थिएन । यस्तो जाम मैले ठ्याक्कै १२ वर्ष अगाडि कलङ्की नागढुङ्गामा…