ऐनाभित्र जिन्दगीको रङ्ग: दार्जीलिङको समस्याको एक दस्ताबेज
भूमिका :
कवि नयाँ वा पुरानो हुँदैन । कविता भाषाको सबैभन्दा प्रभावकारी अभिव्यक्ति हो र यस अभिव्यक्तिलाई सही ढङ्गले प्रस्तुत गर्न सक्यो भने कवि सफल हुन्छ । कविका मनमा समय समयमा उब्जिएका भावहरूलाई सम्प्रेषित गरेर पाठक मनलाई आन्दोलित…