गजल यादहरूले ९ जेष्ठ २०७७ १९:०० 0 कहिलेकाहीँ सताउँछन् अतित भित्रका यादहरूले पिउन नपाउँदै मताउँछन् अतित भित्रका यादहरूले जब भरिन लाग्छन् मनमा लागेका घाउहरू तब मुटुका व्यथा तताउँछन् अतित भित्रका यादहरूले समयसँगै तिमीले दिएको चोट निको भए तापनि मनको दाग बताउँछन् अतित…