साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रीता बलामी

भोगाइ

लघुकथा  उमेरमै विशालकी आमाको मृत्यु भयो । विशाल सहरमा बस्थ्यो । परिवारै आमाको संस्कार गर्न आए र पन्ध्रौँ दिनमा फर्के । “ल पीर नगर्नु,पकाएर खानु । पैँतालिसको कामलाई आउँला । केही परे फोन गर्नु,” विशालले बुबालाई भन्यो । बुहारीले भनी,…

लघुकथाः व्यवहार

विवाहको केही दिन मात्र हुँदैछ । सक्रिय सामाजिक अभियन्तासँग विवाह भएको छ उनको । श्रीमान् युवा पुस्तामाझ लोकप्रिय छन् । नाम चलेको आइएनजिओमा कार्यरत । बेला बेलामा विभिन्न गोष्ठी र सामाजिक अभियानहरूमा लैङ्गिक, जातीय र वर्गीय समानताका पक्षमा…

लुटिएको काठमाडौँ

आफ्ना महत्वाकाङ्क्षा र सपनाको लागि मेरो सौन्दर्य फाँडेर मलाई टुक्राटुक्रामा बाँडेर मेरो उर्वरतालाई बाँझो बनाई गगनचुम्बी महल ठड्याएर आफ्नो सपनाको खेती गर्ने तिमी अनि कसरी भन्छौ मलाई कङ्क्रिट सहर भनेर ? तिमीलाई आधुनिक भनाउन चाहिन्छ म…

बाहरू

अटल पहाडजस्तै संयमित र स्थिर शान्त समुद्रजस्तै निश्चल र गम्भीर पीर तापले पनि नपग्ले जस्तो दुःख रापले पनि नगले जस्तो अक्सर कठोर लाग्छ सबलाई बाहरू । निरन्तर श्रम पसिनामा रम्छन् भन्दैनन् मुखले मनमनै गम्छन् घाउ चोटले पनि…