‘सेल्फ पोट्रेट’ लोकार्पण
कवि रीता अधिकारी ’ऋतु’ को कवितासङ्ग्रह ‘सेल्फ पोट्रेट’ शनिबार पोखरामा विमोचन भएको छ । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरे ।
कवि तथा साहित्यकार ’ऋतु’ ले ३ दशक लगाएर लेखिएका आफ्ना कविताहरुको कृति ल्याएकी हुन् ।…