एउटै सिक्काका दुई पाटा
साम्यवादी वैचारिकताको उद्गम मुहानमा जन्मेकी एलिना एबाकोरोभसँगको मेरो भेट लगभग २०५३ वा ५४ तिर काठमाडौको दरबारमार्ग स्थित जे. आर्ट ग्यालरीमा भएको थियो । उनी आफ्ना नयाँ चित्रहरू बोकेर प्रदर्शनी हेतु जे. आर्ट ग्यालरीमा आएकी थिइन्…