साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रिमा केसी

कविताः सबै भन्दा खतरनाक

मेहनतको लुट सबैभन्दा खतरनाक हुँदैन पुलिसको कुटाइ सबैभन्दा खतरनाक हुँदैन गद्दारी अनि लोभको मुठ्ठी सबैभन्दा खतरनाक हुँदैन बसिबसाउ समातिनु नराम्रो त हो भय युक्त मौनतामा रुमल्लिरहनु नराम्रो त हो सबैभन्दा खतरनाक हुँदैन कपटको आवाजमा असल…

यौनकथा : लभ बाइट 

एकनासले झमझम झरी परिपरेको छ । झरिको मधुर सङ्गीतले दिलको भित्रसम्म झङ्कृत गराइरहेको छ । छोराछोरी बोकेर ऊ माइत हिँडी । साँझ पर्न लागेको छ । यो झरी! यो साँझ अनि एक्लोपन । किन-किन आज त्यसै बिरक्तिएको छ यो मन । कता जाऊँ ? के गरूँ भइरहेको छ ।…

कथा- प्रेमायु 

जब संसार सपनाको गहिराइमा हाम फालिरहेको हुन्छ । म भने बिपनाको धरातलमा रमाइरहेकी हुन्छु । "अनि, मसँगै हुन्छन् । मेरा आदत बनेका तिनै कफी, किताब, चुरोट र मेरो मुटुजस्तै प्रिय मोबाइल ।” रातको चकमन्नता, क्षितिजमा जिस्काइरहने ताराहरू, मजस्तै…