पोखियो तातो चकटीमा बस्नुको पीडा
पद जति ठूलो हुँदै गयो, त्यसले दिने राप र ताप अझै बढ्दै जानु स्वभाविक नै हो । नेपालको प्रशासनिक क्षेत्रमा, त्यसमा पनि कुनै राजनीतिक सदस्यता नलिएको व्यक्तिले त्यो राप र ताप अझै बढी सहनु पर्छ । त्यसमाथि मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको हवाइ…