देउसी र हुसरी : एक तुलनात्मक अध्ययन
लोकसंस्कृतिमा नृत्य-गीतको भूमिका असीम हुन्छ । नृत्य र गीतबिनाको संस्कृति अधुरै रहने छ । सुमधुर गीतले एकार्काको हृदयमा प्रेम, भातृत्व, सद्भावनाको बीज अङ्कुरित गर्न सक्षम हुनुको साथै अर्कातिर नृत्यले शरीरलाई सुगठित, सुन्दर र सबल बनाउँदछ।…