साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रिजु देवी (असम)

देउसी र हुसरी : एक तुलनात्मक अध्ययन

लोकसंस्कृतिमा नृत्य-गीतको भूमिका असीम हुन्छ । नृत्य र गीतबिनाको संस्कृति अधुरै रहने छ । सुमधुर गीतले एकार्काको हृदयमा प्रेम, भातृत्व, सद्भावनाको बीज अङ्कुरित गर्न सक्षम हुनुको साथै अर्कातिर नृत्यले शरीरलाई सुगठित, सुन्दर र सबल बनाउँदछ।…

डाइनी हत्या : एउटा ज्वलन्त समस्या

एउटा भयानक सङ्क्रामक रोगको रूपमा समाजमा प्रत्यक्ष भएको एउटा ठुलो व्याधि हो - अन्धविश्वास । कुनै एउटा विषयमाथि परम्परागत रूपमा चलिआएको तर्कहीन, युक्तिहीन र विवेकशून्य विश्वास अथवा धार्मिक कट्टरताको चपेटमा परेर गरिएको अन्धसमर्थन हो -…

भारतेली नेपाली गीति साहित्य: एक संक्षिप्त अवलोकन 

साहित्यको एउटा लोकप्रिय विधा हो गीत । स्वर, पद र ताल युक्त जति पनि गान हुन्छन् त्यसैलाई गीत भनिन्छ । गीतमा भाव,भाषा र रसको कलात्मक समाहार हुन्छ । त्यसैले यसलाई गीतिकाव्य पनि भनिने गरिएको छ । जब गीतमा वाद्य र नृत्यको समाहार हुन्छ तब…

कथा- उपहार

"आमा, भोलि त मेरो जन्मदिन हो ,मलाई त तपाईँले राम्रो भन्दा राम्रो उपहार दिन पर्छ नि । पोहोर पनि ल्याइदिनु भएन ।" बिहानै ओछ्यानबाट भन्छे छोरीले । "हो, पोहोर पनि छोरीलाई भनेर उसको जन्मदिनमा केही पनि दिन सकिएन यही असम बन्दले गर्दा । यसपालि…

गोर्खासमुदायमा लोकगीतनृत्यको परम्परा : एक झलक

लोकसंस्कृतिमा नृत्यगीतको भूमिका असीम हुन्छ । त्यसैले नृत्यगीतहरूलाई एउटा जातिको परिचय वाहक र एैना हो भनेर भन्न मिल्दछ । त्यसरी नै नृत्यगीतहरूमा भिन्न जनगोष्ठीका भिन्न भावाभिव्यक्तिहरू गीतद्वारा प्रकाश गरिएको हुन्छ । गीतका यी…

बलात्कार: एउटा जघन्य अपराध

बलात्कार । स्त्रीजातिमाथि उनको सहमति र इच्छाविरुद्ध जबरजस्ती बलप्रयोग गरेर, धोका, आतङ्क, डरको सहाराले उसको शीलभङ्ग या सतीत्वको हनन गर्नु नै हो बलात्कार । वर्तमान समयको अति चर्चित विषय । कुनै पनि खबर कागज, पत्रपत्रिका होस् या त…

भाषा संरक्षण र संवर्धन जातिको परम कर्तव्य

भाषा, एउटा जातिको प्राण हो, मुटुको ढुकढुकी हो । भाषाहीन जाति अस्तित्वहीन हुन्छ । समाजमा बसोबास गरिसकेपछि अर्को व्यक्तिविशेषसँग त्यही भाषाद्वारा नै आफ्ना चिन्ता-भावनाहरू आदानप्रदान गर्नुपर्ने हुन्छ । प्रत्येक जातिकै आफ्ना आफ्ना मातृभाषा…