जसले बुक क्लबबाट ९०० मिलियनको कम्पनी उभ्याइन्
रिजी विदरस्पुन हलिउडकी अदाकारा हुन् । अस्कर अवार्ड जितेपछि नेपालजस्तो देशमा सर्वसाधारणले उनलाई चिन्न थालेका हुन् । उनले सन् २००६ र २०१५ मा गरी दुई पटक अस्कर अवार्ड हात पारेकी थिइन् ।
अस्कर अवार्डले उनमा पर्याप्त आत्मविश्वास…