साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

राहुल राई ‘बोगिको’

कठघराबाट कबिता

श्रीमान् मलाई देखाउनु छैन ऊसँग बिताएका रातको भिडियो ऊसँग लिएका अश्लील तस्बिर देखाएर म उसको चरित्रमा दाग लगाउन चाहन्नँ म उसलाई माया गर्थें गर्छु र गर्ने छु त्यसैले श्रीमान् मलाई उसको अभियोग अस्वीकार गर्नु छैन म मौन…

राहुल राई ‘बोगिको’ कथाः कोसेली

गाउँको निक्कै प्रतिष्ठित परिवार, सबै गाउँलेले मानेका । सबैले सम्मान गर्ने । सात बैनी छोरी, दुई भाइ छोरा । घरबेटी बाबै परमलोक बसाइँ धेरै अघि नै सरिसकेका थिए । आमै, सात छोरी, दुई छोरा, एउटी बुहारी, दुई नाति–नातिनी । ठुलै परिवार, सुखी…

“मितोप”: कहरहरूको एक सुन्दर आख्यान

कथा “अमेट छाप” सन्तान र अभिभावकको सम्बन्धको मृदु पाटोको उत्खनन् हो । आफू सानो छँदा आफूले गरेका हठहरू अभिभावकहरू बिर्सन्छन्, र उनका छोराछोरीले त्यस्तै हठ दोहोर्याउँदा निषेध गर्ने गर्छन् ।

व्यक्ति एक व्यक्तित्व अनेकः राहुल राई ‘बोगिको’को मितोप

राहुल भाइ र मेरो सम्बन्ध सुत्र हुन् लगनशील साहित्यकार सुकराज दियाली । राहुल भाइको अघिल्लो कृति ‘कालो अक्षर’को विमोचनमा मुख्य अतिथि बनेर पुगेथेँ सुदूर मणिपुर । ‘कालो अक्षर’माथि लेखेँ, बोलेँ अनि हिमालय दर्पणमा छापियो पनि । साहित्यिक साइनो…