नेपालगन्जमा राष्ट्रिय वाङ्मय गोष्ठी
नेपाल प्रज्ञा–प्रतिष्ठान र भेरी साहित्य समाजको संयुक्त आयोजनामा नेपालगन्जमा राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्बिनी प्रादेशिक सांस्कृतिक महोत्सव–२०७७ सुरु भएको छ ।
दुई दिने उक्त गोष्ठीको समुद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य…