राष्ट्रिय कलाश्री सम्मानको घोषणा
काठमाडौँ, फागुन २६ / १४ वर्षयता नियमित रुपमा कला साहित्यका क्षेत्रका साधकहरुलाई प्रदान गरिएको राष्ट्रिय कलाश्री सम्मान विभिन्न साधकहरुलाई दिने घोषणा गरिएको छ ।
विशिष्ट साहित्यसाधक परशु प्रधान, मञ्जु काँचुली, केशव दिग्देल, धीरेन्द्र…