दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासलाई सम्मान गर्नुका साथै सुप्रसिद्ध राष्ट्रिय गीतकारहरुको गीति संगालोको विमोचन पनि गरिएको थियो ।