साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रारा जलेपछि

बुद्धिसागरका तीन गजल

१) चिरा पर्यो जम्मै खेत बाली चुपचाप हाम्रै मात्र भागमा दैव खालि चुपचाप । खुसी बन्यो कत्ले माछा मर्यो आँखामा मात्र आँखा भित्रभित्रै पाली चुपचाप । हत्केलामा फूलै फुल्यो फुस्रो खरानी बन्यो सारा युग पापी जाली चुपचाप । उदास-उदास…

बुद्धिसागरका पाँच गजल

१ खुल्ला आकाशमा जून रोयो । फुटेको बाँसुरीमा धुन रोयो । कता छ जुम्ला कता छ हुम्ला । खच्चडको पिठ्यूँमा नुन रोयो । गएकै छन्‌ आएकै छन्‌ मदनहरू । मुनासँगै ल्हासाको सुन रोयो । बगेन यो भूमिमा एक थोपा पसिना । पराई भूमिमा नेपाली…