साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

राम योञ्जन

कविताः टुरिस्ट जुम्रा

खै कुन्नी कहाँदेखि जब जुम्राहरू टोपीसम्म यात्रा गर्छन् तब लोकसेवा जितनेलाई थाङ्ने सम्झन्छन् उज्यालो माग्नेलाई पाखे भन्छन् सुशासन चाहनेलाई मोतिबिन्दु देख्छन् टुरिस्ट जुम्राहरू ।

कति घोट्छौ कसौटीमा

पिरतीमा बोक्सी डाइनी लागेर पो हो कि भाग्य लेख्ने विधाताले छलेर पो हो कि वरपिपल झैँ दायाबायाँ बस्न पाइएन मुटुसँग धड्कन किन साट्न पाइएन पिरतीमा पराई नजर लागेर पो हो कि प्रेयसीले घात कतै गरेर पो हो कि मुनामदन जस्तो भई बाँच्न…

कविताः बिर्सुं भन्ने मायालुले किन फेरि सम्झ्यो

बिर्सुं भन्ने मायालुले किन फेरि सम्झ्यो खाटा बस्दै थियो घाउ किन फेरि बल्झ्यो परेलीमा लुकाई राख्न पनि सकिएन तर पनि तिमीलाई भुल्न किन सकिएन मनको मेरो समुद्रमा तिम्रै यादको छल्को जता हेर्छु उतै देख्छु तिम्रै रुपको झल्को डोली चढाई…

तारा गन्दै टोलाएर बस्ने बनायो

साथ छोड्दै रात रुवाउँदै खुशीखुशी गर्नेले व्यथा बल्झाउँदै खाटा कोट्याउँदै फुर्कीफुर्की हिँड्नेले, जाली माया झुठो कसम जिस्कीजिस्की खानेले पिरतीमा ठट्टा गरी ठुस्कीठुस्की हिँड्नेले, पागलजस्तै बौलाएर हाँस्ने बनायो तारा गन्दै टोलाएर…

प्रेमको दियो

तिम्रैलागि आकाशभरि तारा रोप्या छु धर्तीभरि फूल फुलाई माया साँच्या छु । तिम्रैलागि आँधीलाई फर्क भन्या छु तिम्रै लागि चौतारीलाई पर्ख भन्या छु । सिन्दुरपोतेसँग माया साट्न खोज्या छैन अँगालोमा बेरेर नि राख्न खोज्न खोज्या छैन ।…

मनकी मायालु

लुकीलुकी हेर्थें तिमीलाई सपनीमा चोर्थेँ लाग्थ्यो लाज विपनीमा परपर हुन्थेँ आकाशको जुन थियौ छुन सकिनँ मनको कुरा मनमै थियो भन्न सकिनँ केही भनिनौ तिमीले पनि आँक्नै सकिनँ चाह थियो मनभरि व्यक्त गरिनँ किन तिम्रो मनको कुरा बुझ्न…