लघुकथा घोषणा १८ असार २०७७ ०८:५२ 0 पृथ्वी रिसाइन्! कहिले सुनामी बनेर, कहिले कट्रिना बनेर, कहिले कामिन भूकम्प भएर, कहिले थर्काइन्- बाढीपैरो बनेर, कहिले प्रचण्ड आगो ओकलिन्, कहिले चिसिइन्, बरफ बनेर। मानवीय अतिका विरुद्ध संकेत गरिरहिन् । मान्छेले मात्र नदेखेझैं नबुझेझैं…