कविता : आँसु
कविता : आँसु
बिछट्टै छ दुई धारा आँसु को महिमा
सुखमा पनि आँसु दुखमा पनि आँसु
बिचरा आँसु को के दोष ?
आँखाको एकछेउबाट
झरी दिने उसको काम
झरिदिनु परेको छ,
ऊ झरी दिन्छ ।
बारुद फुट्ने सिमनाबाट
छोरो घरमा…