सुदूर पश्चिमाञ्चल साहित्य समाजबाट जोशीले लिए बिदा
सुदूर पश्चिमाञ्चल साहित्य समाजले नयाँ कार्य समिति चयन गर्दै गर्दा समाजका कार्यकारी अध्यक्ष साहित्यकार रामलाल जोशीले राजिनामा दिएका छन् । आगामी कार्यकालका लागि आफू अघि नबढ्ने र नयाँ कार्य समितिलाई सक्दो सहयोग गर्ने उनले बताएका…