निबन्ध : मृत्युपछिको कार्यक्रम
जन्म र मृत्यु जीवनका दुई अहम् घटना हुन् । प्रस्तुत सन्दर्भमा म मेरो मृत्यु र मृत्युपछिका सम्बन्धमा केही धारणा व्यक्त गर्दै छु । जन्मको सम्बन्धमा त मैले कुनै धारणा व्यक्त गर्ने कुरै भएन । म नियोजित रूपमा नभई आकस्मिक रूपमा प्रकट भएको हुँ…