साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रामबहादुर पहाडि

युद्ध र शान्ति- लियो टोल्सटोय- खण्ड-३, शृङ्खला १६

                                                                              खण्ड ३                                                                             परिच्छेद -१६ आफ्ना सहायक अफिसरहरूका साथ कुतुजोभ घोडा बढाउँदै…

युद्ध र शान्ति- लियो टोल्सटोय- खण्ड-३, शृङ्खला ९

परिच्छेद-९ सेना निरीक्षण भएको भोलिपल्ट बोरिस, आफ्नो सबभन्दा राम्रो बर्दी लगाएर र आफ्नो साथी बेर्गको सफलताको शुभ कामता लिएर बोल्कोन्स्कीलाई भेट्न ओल्मुज गयो । बोल्कोन्स्कीसँगको मित्रताको फाइदा लिने र आफ्नोलागि सबभन्दा आकर्षक पद हात…

युद्ध र शान्ति- लियो टोल्सटोय- खण्ड-३, शृङ्खला ८

अध्याय ८ रोस्तोभले बोरिसलाई भेटेको भोलिपल्टै अष्ट्रियाली र रसियाली दुवै फौजको अवलोकन निरीक्षण हुनेवाला थियो- (रसियाबाट आउँदै गरेका र कुतुजोभका नेतृत्वमा भाग लिइरहेका दुवै फौजको एकसाथ ।) दुवै सम्राटले रसियाली सम्राट्‌ आफ्ना युवराज…

युद्ध र शान्ति- लियो टोल्सटोय- खण्ड-२, शृङ्खला २१

परिच्छेद २१ हावा चल्न छोडेको थियो र बारुदका धूवाँमिश्चित काला बादलका टुक्राहरू क्षितिजको युद्धमैदानमाथि मडारिइरहेका थिए । साँझ पर्दै थियो । त्यसैले दुई ठाउँमा दन्किएको आगोको लप्का स्पष्टसँग देखिन थालेको थियो । तोपहरूका गर्जन कम हुँदै…

विश्वविख्यात उपन्यास-युद्ध र शान्ति- लियो टोल्सटोय- शृङ्खला २६

परिच्छेद २६ राजकुमार बोल्कोन्स्कीको विशाल कोठाको ढोकामा कपाल फुलेको एउटा बुढो नोकर उँघ्दै राजकुमार घुरेको सुनेर बसिरहेको थियो । घरबाट टाढा बन्द ढोकाको पछाडिबाट बीस बीस पटक दोहोर्याई बजाइएको दुसेकको सोनाटा सङ्गीतको आवाज आइरहेको थियो ।…

विश्वविख्यात उपन्यास-युद्ध र शान्ति- लियो टोल्सटोय- शृङ्खला २५

परिच्छेद २५ राजकुमार निकोलास आन्द्रेयेविच बोल्कोन्स्कीको जिमीदारी बाल्ड हिलमा हरेक दिन छोरा राजकुमार आन्द्रेइ वोल्कोन्स्की र उसकी श्रीमतीको आगमनको प्रतीक्षा भइरहेथ्यो । तर यो प्रतीक्षाले बुढा राजकुमारको घरको दिनचर्यामा कुनै फरक परेको…

विश्वविख्यात उपन्यास-युद्ध र शान्ति- लियो टोल्सटोय- शृङ्खला २४

परिच्छेद २४ प्रतीक्षा कोठामा अब राजकुमार भासिली र जेठी राजकुमारीबाहेक कोही थिएन । उनीहरू क्याथरिन महानको छविचित्रमुनि बसेर उत्सुकतापूर्वक गफ गरिरहेका थिए । उनीहरू पियेरे र उसको साथीलाई देख्ने वित्तिकै चुपचाप लागे । पियेरेलाई…

विश्वविख्यात उपन्यास-युद्ध र शान्ति- लियो टोल्सटोय- शृङ्खला २३

परिच्छेद २३ स्तम्भहरू र गुम्बजद्वारा विभाजित भित्ता र इरानी कार्पेटहरूले सजिएको यो विशाल कोठाको पियेरेलाई राम्रो जानकारी थियो । यस कोठाका स्तम्भहरूको पछाडिपट्टिको भाग, जहाँ एकातिर उच्चस्तरको रेशमको पर्दा लगाएको महोगानी (महँगो) काठको…

विश्वविख्यात उपन्यास-युद्ध र शान्ति- लियो टोल्सटोय- शृङ्खला २२

परिच्छेद २२ बैठक कोठा र राजकुमारीको कोठामा यस्तो कुरा चलिरहेको बेला (पियेरे जसलाई बोलाइएको थियो) र अन्ना मिखायलोभ्ना (जसले पियेरेलाई साथ दिन जरुरी ठानेकी थिई) चढेको बग्गी काउन्ट बेजुकोभको घरको हातामा आइपुग्न लागेको थियो । झ्यालहरूको…

विश्वविख्यात उपन्यास-युद्ध र शान्ति- लियो टोल्सटोय- शृङ्खला २१

परिच्छेद २१ रोस्तोभ परिवारमा जुन बेला क्लान्त सङ्गीतकार /वाद्यवादकहरूको बेसुरा धुनका साथ छैठौँ आङ्लेज नाच चलिरहेको थियो र थकाइले ग्रस्त नोकर तथा भान्छेहरू खाना खान लाग्दै थिए, काउन्टको मुटु छैठौँ पटक हान्यो । डाक्टरहरूले बिरामी बाँच्ने…