‘व्यावसायिक कलामा जमेका ठाडा’
रामबहादुर ठाडा ललितकला क्षेत्रमा परिचित नाम हो । रूपन्देही, सैनामैना वडा नं ६ का स्थायी बासिन्दा ठाडा विगत डेढ दशकदेखि राजधानी काठमाडौंलाई कार्यथलो बनाई कला सिर्जनामा समर्पित हुँदै आइरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट कलामा…