साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रामजी प्रसाद आचार्य

कविताः सपना

खच्चड हिँड्ने बाटोमा पहाड-पर्वत बोक्दै म पनि हिँडिरहेको छु- आदिकालदेखि भारी जसको पनि हुनसक्छ भारी जस्तो र जत्रो पनि हुनसक्छ भारीभित्र जे पनि हुनसक्छ हुनसक्छ एउटा सिङ्गै सभ्यता त्यसको के मूल्य छ र खच्चडजस्तै मेरा लागि पनि छ त…

कविताः डियर कमरेड

रामजी प्रसाद आचार्य बेथितिलाई थितिले बाँध्ने डोरो नपाएर रन्थनिएको छ यो समय अपराधीलाई सजाय दिने दण्ड हराएर निरीह बनेको छ यो कालखण्ड गरिखानेका गाँस कसले खोस्यो ? निर्धाको बास कसले मिच्यो ? सवाल छन् मात्र सवाल जवाफ…

कविताः छुटेको टोपी

रामजी प्रसाद आचार्य ऊ पनि त एउटा साक्षी थियो घाँस दाउराको भारीमा सापो बनेको मेलापातको चटारोमा मसँगै रुल्मुलिएको अइँचोपैँचो व्यवहारमा नासो चिनेको अनि बिष्ट कहाँको कचहरीमा मेरो उपस्थितिलाई ओजिलो बनाएको । मेरो शिरको…

आचार्यलाई ‘प्रखर युवा मुक्तक प्रतिभा सम्मान-२०७८’

नेपाल मुक्तक प्रतिष्ठान कोरियाले लक्ष्मी पूजाको दिन अवसर पारी शुभकामना आदानप्रदान सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गर्ने भएको छ । सो अवसरमा महाकवि देवकोटाको जन्मजयन्तीको अवसर छोपी मुक्तकको क्षेत्रमा महत्त्वपूर्ण मानिएको ‘प्रखर…