साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रामजीप्रसाद आचार्य

कविताः केवल तिमी

रामजीप्रसाद आचार्य तिम्रो याद मात्रले मेरो साँझ समय होइन, सुगन्ध बन्छ । तिम्रो आगमनले थाहा पाउँछु हरेक ऋतुको रङ तिम्रो उपस्थितिले नै दिएको छ मेरो अस्तित्वको अर्थ । मैले कुनै अमरत्व खोजेको छैन किनकि तिम्रो उत्साह नै…

कविताः माझी

रामजीप्रसाद आचार्य तपाईँलाई तार्दा तार्दै आफैँ तर्न बिर्सेको म एउटा माझी आँशुको रहमा म आफ्नो पीडाको वहना चलाउँछु । ए बटुवा दाजु फुलेको यो शिरमा मैले पनि एउटा दुःखको सगरमाथा बोकेको छु हेरेर जानु होला हेर्नुहोला…