साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रामचन्द्र भट्टराई

रामचन्द्र भट्टराईको गजल

दिनहुँ पुऱ्याए नि साहुको भारी डाँडापारि भरियाको जिन्दगी यो रहिरह्यो सधैँ वारि उमेर ढल्यो कपाल फुल्यो छाला चाउरियो अहँ भारीबिना जुटेन जाउलो नुन तरकारी ऋण लियो चुल्हो बाल्यो सधैँ दास साहूको कृषी उद्यम गर्न मन थियो छैन खेतबारी…

कविता : वसन्त

देउरालीमा सिर् सिर् बतास चल्न थाल्यो । कुहुँ कुहुँ कोइलीले मीठो भाका हाल्यो ।। डाँडा पाखाबाट कुहिरो हट्दै हट्दै गयो । ठण्डी, चिसो सिरेट‍ो नि घट्दै घट्दै गयो ।। रंगी चङ्गी क्षितिजमा उषा लाली छायो । बिदा लिई शिशिरले वसन्तलाई बोलायो…