‘राजनेता सुवर्ण शमशेर’ सार्वजनिक
नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक सुवर्ण शमशेर राणाकाे जीवनी ‘राजनेता सुवर्ण शमशेर’ सार्वजनिक भएको छ । साहित्यपोस्टकाे सम्पादन रहेकाे रामचन्द्र घिमिरेद्वारा लिखित यो पुस्तककाे विमाेचन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको हो ।…