प्रधानसम्पादककै कुर्सीमा मृत्युवरण गरेका रामचन्द्र गौतम
चट्याङ परेजस्तो भयो एकैपटक छातीमा । कल्पना पनि नगरेको त्यो क्षण । हजारौँ भोल्टको करेन्ट लागेजस्तो । बिर्सनै नसकिने दिन । माघ एक्काइस गते पचपन्न सालको । अनपेक्षित पनि र आकस्मिक पनि । नहुनुपर्ने भयो रामचन्द्र गौतमको निधन ।
पत्रकारिताको…