समालोचकहरू जात, वर्ग र दलको दायराभन्दा बाहिर जान चाहँदैनन् – रामगोपाल आशुतोष
काठमाडौँ उपत्यका अर्थात् देशको राजधानी । ७७ जिल्लाका मान्छेहरु आ-आफ्नो सपना बोकेर थुप्रिने ठाउँ । अर्थात सबै कुराको केन्द्र । विभिन्न कारणले राजधानी आउने अधिकांशले काठमाडौँलाई कुनै न कुनै किसिमले गाली गरिरहेको पाइन्छ । काठमाडौँलाई…