‘आधुनिक माधवी’माथि अन्तरक्रिया
गत कार्तिक १४ गते आइतबार स्रष्टा साँझ अमेरिकाको आयोजनामा जुम प्रविधिमार्फत 'आधुनिक माधवी' कथासङ्ग्रह माथि अन्तरक्रिया भयो ।
रामकुमार पण्डित क्षेत्रीद्वारा लिखित चौध वटा कथाहरूको सङ्ग्रह आधुनिक माधवीको बारेमा प्रा. डा. मोहनप्रसाद…