साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

राधिका कल्पित

कविताः ईश्वरको अदालत

ईश्वरको पटाङ्गिनीमा ईश्वरकै एउटा सन्तानले बालेर पालामा जोर बत्ति ढोग्दै बिघ्नहर्ता विनायक पाउमा पर्दै पुकारिन् `हे प्रभु यात्रा सफल होस्´ त्यहीं पटाङ्गिनीको अर्को खन्डमा ईश्वरकै अर्को सन्तानले जाँचेर तार र बारुद्ध हेरेर घडी…

कविताः भन के खबर भन्दिम् ?

राधिका कल्पित दुईजोर खुट्टा पानीमा चोपलेर काउकुतीले हाँस्दै गर्ने त्यो पोखरीका माछाका माउहरूले सोध्दै थिए खोइ नि तिम्रा भन्दा अलि ठूला एकजोर पैताला ? घामलाई छड्के पारेर उभिएको मजस्तै देखिने पानीछायाँले सोध्यो खोई नि तिम्रो…

म बालुवाटारमा छु

म सत्तामा भएको बेला सहोदर हुँ भन्दै नआऊ म कृष्ण बनेको बेला सुदामा हुँ भन्दै नआऊ । घरबार बसाएकी नगरवधूलाई कोठीका कुरा कोट्याएर बिथोलेजस्तो विवाहित प्रेमिकालाई प्रेम-पत्र पठाएर गिजोलेजस्तो मसँग पुरानो साइनो नलगाऊ…

कविताः नदीलाई नौ प्रश्न

१. ए नदी तिमी सागरमा मिसिएर विश्राम लिएपछि के उसैगरी पछुताउँछ्यौ जसरी पछुताउँछ मान्छे फुर्सद मिलेपछि । २. ए गङ्गे कति हतारो हो तिमीलाई ? के तिमीलाई थाहा छैन तिमी समुद्रमा पुगेपछि तिम्रो नाम मेटिन्छ । अचम्म लाग्छ के…

पारिजात : फूल एक, रहस्य अनेक

फूलको विशेष स्थान हुन्छ । फूल, पवित्रता, शुद्धता र प्रेमको प्रतीक मानिन्छ । सृष्टिको अनुपम सुन्दर र पवित्र रचना हो फूल । यो दुनियाँलाई सुन्दर बनाउनमा फूलको विशेष स्थान रहेको छ र यो सुन्दर दुनियाँमा अनेक जातका रङ्गीबिरङ्गी र फरक-फरक गुण…

कथा- ठमेलको एक रात

ऊ पातलो बैजनी रङ्गको सादा सिफनको सारीमा हल्का बुट्टे ब्लाउजमा थिई। सानो हाते ब्याग, लामो तर छोडेको कपाल अनि हल्का मेकअपमा झट्ट हेर्दा नै अनुमान गर्न सकिन्थ्यो कि ऊ कुनै सभ्य परिवारकी शिक्षित महिला हुनुपर्छ । गहिरो र बाक्लो गाजल पोतिएका…

प्रेमकथा- पिँडौलाको दाग

डाँडामाथि रातो घाम देखिइसकेको थियो । बाँसको झाङबाट झ्याउँकिरीको ऱ्याउँऱ्याउँ र खोला खोल्सातिरबाट आएको भ्यागुताको ट्यार ट्यारले गोधुली समय गुन्जायमान थियो । गाइवस्तु र गोठालाहरू घरतिर फर्कँदै थिए । टुँडाल, कौसी र गुँडमा फर्कने चराहरूको…

कविता- म त सहरिया भएछु.

जात फेरेको रहेनछ केतुकेको पातमा लेखेको मेरो नामले इरादा फेरेका रहेनछन् पँधेरासम्म पुग्ने बाटाहरूले आफ्नो असली बास्ना छाडेर अत्तर लगाएका रहेनछन् बाटो छेउ फुल्ने चमेली र बेलीले कोसेली बोक्न छाडेका रहेनछन् सुफो र सोलीले यिनीहरू सब…

भित्तामा कविता शृंखला ५

गाउँमा साहित्य चेतना जगाउने उद्देश्यले कवि सञ्जय सुमनले आफ्नो गाउँका भित्ताहरूमा कविता कोरिरहेका छन् । काठमाडौँमा शिक्षण पेशा गरिरहेका कवि सञ्जय सर्लाही हरिपूर्वाका स्थायी बासिन्दा हुन् । कविताजस्तो सशक्त माध्यम आफ्नो गाउँठाउँमा…