साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

राज परियार

कविता- परिचय

नाम सोध्नुअघि जात सोध्छौ घर सोध्नुअघि थर खोज्छौ तर म पनि मान्छे हुँ मलाई केवल मान्छे बुझिदिनुस् भन्ने म मान्छेलाई मान्छेभन्दा विस्तृत परिचय दिन किमार्थ इच्छा छैन ।। हतुवागढी-१, भोजपुर , हाल काठमाडौँ