साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

राजेन्द्र भण्डारी

‘शब्दहरूको पुनर्वास’ : राजेन्द्र भण्डारीको कवित्व

नेपाली कविता साहित्यको क्षेत्रमा राजेन्द्र भण्डारी एक आदरणीय, विशिष्ट र अग्रिम पंक्तिको  नाम हो। उनी सन् सत्तरको दशकदेखि नै कविता लेखनमा सक्रिय रूपमा देखा परेका हुन्। कविता लेखनलाई नै निरन्तरता दिँदै आजसम्म पनि सक्रिय छन्। उनको जन्म २८…

तारमा हल्लिरहेको छ आमाको फरिया

आँगनदेखि दलानसम्म तनक्क तन्किएको छ तार। तारमा सुकिरहेको छ आमको फरिया। सुकिरहेको छ हल्लिँदै आमाको जीवन। हल्लिरहेकी छन् आमा तारमा। हतारमा। दिइसकेकी छन् आमाले मलाई उनको आँखाको चमक। अनुहारको महक। पहाडभन्दा हेमानको माया। उनका…