साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

राजेन्द्र कार्की (क्यानाडा)

कविता- बोल्ने मूर्ति

काठमाडौँमा माटाले ढुङ्गाले सिमेन्टले धातुले काठले बनेका थरी-थरीका मूर्ति छन् । ती मूर्ति कहिल्यै बोल्दैनन् कहिल्यै चल्दैनन् पूजा गरे पनि पूजा नगरे पनि सट्टामा केही माग्दैनन् आशीर्वादसँग सौदाबाजी पनि गर्दैनन् । लड्डु…

कविताः पागल प्रेमका भेडा

समलिंगी प्रेमीहरु प्रेमको नसामा पागल थिए निर्वस्त्र ती पागलहरुका प्रेम कहानी सुन्न अनि रतिक्रिया हेर्न भेडाहरु लालायित थिए जो सधैँ रमिता हेर्न रमाउथे । जतातै थियो भेडाको भीडभाड नग्न क्रिडा हेर्ने अलिकति लज्जाबोध नभएका…