साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

राजेन्द्रमान डंगाेल

दाइबुचुमा परेको दृष्टि

नियात्राको माध्यमबाट आफ्नो देशको नेता, राजनीतिक व्यवस्था र यहाँको समाजलाई चोटिलो व्यङ्य प्रहार गरेका छन् उनले । जापानमा भएको राजनीतिक स्थिरता स्वदेशमा नहुँदा पटकपटक ‘साइक्लोन’ उठेका छन् उनको हृदयमा ।