साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

राजु “हिमांशु”

राजु “हिमांशु”को गजल

बोल्नेको तिखो मुख थुन्नु कहाँ सकिन्छ र पापको भीडमा पुण्य चुन्नु कहाँ सकिन्छ र जेजति छ र पनि सन्तुष्ट हुँदैन लोभी मन रिसको हल्लामा धैर्य सुन्नु कहाँ सकिन्छ र उचाइमा पुगे पनि हुन सकेन भरोसाको कदर फाटेको मनमा माया तुन्नु कहाँ…

मान्छेका मनका दुईवटा जमात छन्; एउटा कालो अर्को सेतो

प्रारम्भ पृष्ठभूमिबाट उदघोषण हुन्छ यसरी - एक दिन कालो र सेतो रङ माझ झगडा  र मतभेद भएको खबर फैलियो । सेतो थियो चुपचाप । हल्ला र स्वर भने कालोकै व्याप्त थियो चारैतिर । सेतो मिल्न चाहन्थ्यो । कालोकै भूल देखिएपछि कालो हल्ला गर्दै…

नाटक : अवसान

मञ्च कालो छ । मध्य मञ्चमा उभिएकी छे सेतो वस्त्र धारण गरेकी एउटी पात्रा। केही अर्धसिल्ली जस्तै तर विद्वत् जमातकै अंश उनी । प्रकाशपुञ्ज उसको अनुहारमा पुग्छ ।उसको अनुहार नै छैन । पात्रा(स्वागत)  -  मलाई जेसुकै सम्झ । पगली सम्झ कि अर्धसिल्ली…

राजु “हिमांशु”को गजल

नङ र मासुको मिलनलाई जलाउनेहरू कति छन् कति यहाँ मुखमा रामराम मनमा छुरा चलाउनेहरू कति छन् कति यहाँ बुझ्नै नसकिने चरित्रहरू विचित्र र रङ्गीन देखिन्छन् अचेल छेउमा बसी मायाको मिनार ढलाउनेहरू कति छन् कति यहाँ मान-मर्यादाभन्दा…

कथाः विचारको आयतन

“कुनै पनि कुरोको निरन्तरता रहेन ममा । हाँस्नु पनि सकिनँ निरन्तर। रुनु पनि सकिनँ निरन्तर । खुसी जाहेर गर्नै सकिनँ निरन्तर । दुस्ख पनि जाहेर गर्नै सकिनँ निरन्तर । समयले समय दिएन मलाई ।” कोठाभित्रको शून्यतामा एक्लो रमेश विचारमग्न छ ।…