साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

राजु हिमांशु (खरसाङ)

छौँ त हामी प्रजातान्त्रिक ठाउँमा नै छौँ

ऊजस्तै म पनि प्रजातान्त्रिक ठाउँमा नै छु तर मैले पूजा गरेको कसैले थाहा पाउँदैन मेरो घाउको त झन के कुरा गर्नु ? त्यो घाउ दुखेको कसैलाई पत्तो हुँदैन । मजस्तै ऊ पनि त्यहीँ ठाउँमा छ तर उसले पूजा गरेको सबैले थाहा पाउँछ उसको…

कथा : सिङ्गिङ बार

शनिबारको दिन दार्जीलिङ मेलद्वारा ऊ कोलकतातिर लाग्यो । उसलाई आईतबार कोलकता पुगेर सोमबारदेखि पाँच दिवसीय  कार्यालयीय प्रशिक्षणमा उपस्थिति दिनु छ । आईतबार बिहान आठ बजेतिर सियालदाह स्टेसनमा रेलबाट उत्रिएपछि कार्यालयको प्रशिक्षण केन्द्रतर्फ…

कविताः हजुर म त्यही देशको कुरा गर्दैछु

यौटा देशको मनभरि कुरा खेलाएर रमाउने गर्छु  म कुन्नि किन अचेल ! थाहा छ के हजुरलाई म कुन देशको कुरा गर्दैछु ? हजुर, म त्यही देशको कुरा गर्दैछु जहाँको  राजा हो प्रेम ! जहाँकी रानी हो शान्ति!…

कठै ! आस्थाहीन आस्थाहरू

उहिले पहाडी  पाखातिर  बाजे-बज्यूका आस्थाहरू झरझराउँदा भएर सलबलाउँथे उनीहरूका सुस्केराहरूमा महाशान्ति चलमलाउँथे पाती चढाउने औलाहरूले बाजे-बज्यूका आस्थाहरूलाई नै नमन गर्थे अचेल भने आस्थाहरू पाती नपाएर झ्याउले…