साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

राजु प्रसाद भुसाल

रुपेक्सको गीत

मन्दिरतिर नधाएर मसँग बर मागी हेर मुर्ती आखिर कला न हो, यो मनतिर भागी हेर ।। सधैँ टीका निधारमा लगाएर फर्किइन्छ्यौ बोल्न मुख खोल्छु तर पाउबाटै कर्किइन्छ्यौ मनभरि माया दिउँला, एकपटक जागी हेर मूर्ती आखिर कला न हो, यो मनतिर भागी हेर ।।…

राजु प्रसाद भुसालको गजल

आउछेउ तिमी भने ढुङो गलाउन पनि तयार प्रतिक्षाको घडी थोरै टलाउन पनि तयार ‖ आनाकानी गरी अडको थापेछेउ भने पनि टाक टुक मिलाई कुरा चलाऊन पनि तयार ‖ खुस्स भागी एकान्तमा मुटु साट्ने चाह भए पोको पारी खर्च सबलाई छलाउन पनि तयार ‖…