साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

राजु”हिमांशु”

राजु”हिमांशु”का गजल

तिमीलाई छुने चाहना खोल्दाखोल्दै रात त्यसै बित्यो तिमीलाई चुम्ने बहाना बोल्दाबोल्दै रात त्यसै बित्यो ठुस्स पर्ने बानी नै हो कि साँच्चै नै ठुस्किएकी तिमीलाई फकाउने बात सोच्दासोच्दै रात त्यसै बित्यो कसरी कतिबेला दुखिदिन्छ तिम्रो मन…

राजु हिमांशुको गजल

कस्तो सदीमा जन्मिएँ कुन्नि चारैतिर डर लाग्दो हेपाइ छ आफ्नैलाई मात्र हेर्नेदेख्नेसुन्ने वरिपरी कर लाग्दो चेपाइ छ प्राविधिक प्रगतिमात्र हुनु नै पर्ने बाध्यता खै कस्तो हो यो पाठकहीन स्थितिमा पनि रमाइदिने रहर लाग्दो लेखाइ छ धर्म…