साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

राजन पराजुली

कविताः अब त चुनाव आउन थाल्यो

राजन पराजुली कच्ची बाटोमा पंकी पिच हुन थाल्छन् भत्किएका पुलहरूमा मर्मत कार्य हुन थाल्छन् नयाँ नयाँ भवन नयाँ नयाँ पुल नयाँ नयाँ बाटोघाटो शिलान्यास गर्न थालिन्छ अब त चुनाव आउन थाल्यो वर्षौंदेखि चुहुने घरमा बस्नेहरूको…

कविताः तिमी र ममा फरक

तिमी मेरो शरीरसँग छोइयौ मेरो शरीरमा बगेको पसिना तिमीसँग छोइयो कयौँ पटक गन्न मैले हातमा थुक लगाएर तिमीलाई छोएको छु कति चोटि मैले छोएको पानीमा तिमी डुबेका छौ तिमी कयौँ रात मेरो घरभित्र बास बसेका छौँ मैले जे जसरी राखे…

कविताः तँ र म

तँ र ममा कति धेरै फरक छ तँ जन्मिदा नै स्वतन्त्रताको ट्याग भिरेर पृथ्वीमा पाइला टेकिस् अनि म एउटा बन्द पिँजडाभित्र थुनिएको चरोझैँ पखेटा काटिएको सुँगाझैँ औँसीमा लागेको जूनझैँ अन्धविश्वासको जडले घेरिएको एउटा कालो संसारमा पाइला…