साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

राजनीति

कविताः मन्त्रीज्यू , कृपा गरेर काल पठाउनुस्

ठाकुर बेलवासे मन्त्रीज्यू आमा सिकिस्त हुनुहुन्छ सरकारी अस्पतालमा उपचारको पालो आएन निजी अस्पतालमा लैजान आँट भएन आमाको काल पनि आएन आत्महत्याका लागि मेरो बल पनि भएन मन्त्रीज्यू तपाईंसँग घनिष्ठ बनेका वर्षहरू जम्मा…

कविताः कमरेड

श्रद्धा आचार्य स्वाभिमान र नैतिकताको पर्दा च्याती देशको अस्तित्व नै नासिरहँदा के तिम्रा चिप्ला ,खोक्रा भाषणले सोझा जनतालाई झुक्काइरहन सक्छौ ? आफ्नै इज्जत दाउमा राखी कवाडको मूल्यमा त्यो स्वार्थी, भ्रष्ट अनि लाचार अनुहारले…

कविताः यो देशमा सरकार छ

यकिना अगाध मानिसहरू मन्दिर गुम्बा गिर्जाघर मस्जिदमा छन् । उनीहरू भनिरहेका छन्– हे ईश्वर ! हे प्रभु ! हे अल्लाह ! हाम्रो रक्षा गर । हाम्रो रक्षा गर । लाम लाग्नेहरूमा छन्– काखमा बच्चा चेपेकी दुःखी आइमाईहरू आँखा,…

कविताः अनुरोध

पुष्पा खनाल विध्वंसले साँच्चै देश बन्छ भने साथी आऊ तिमी मेची थुन, म थुनौँला काली डुबाइदियौँ देशलाई चारै कुना टाली । सक्छौ भने भोटका निम्ति नोट लिन छोड विवेकको प्रयोग गर, मूर्खतालाई तोड एक मत गलत खस्दा के के हुन्छ देख्यौ असल नेता…

गजलः राजनीति

मनिराम कंडेल महोदय असलमा सत्य खै कहाँ भेटिन्छ अक्सर झुट बोल्दिए मान्छे खुसी देखिन्छ इतिहास बन्नुछ प्यारी सँगै बाँच्ने मर्ने कुरा नगर यहाँ बिछोडिएकाहरूकै प्रेम कथा लेखिन्छ महँगो कलमले लेखिएको भए जतन हुन्थ्यो रगतले लेखिएको…

कविताः टुँडिखेलमा भाषण गर्थे नेताहरू पैले

डा. मुकुन्द पथिक टुँडिखेलमा भाषण गर्थे, नेताहरू पैले हो त भनी जनताले, साथ दिए तैले कति मरे कति बाँचे, लेखाजोखा छैन आन्दोलनले सुख ल्याउँछ, होला भन्थे चैन । जनताको सरकार बन्यो, कुर्ची तानातान भ्रष्टाचार बढ्न थाल्यो,…

कविताः जुलुसमा झण्डा बोकिरहने मान्छे

यकिना अगाध ऊ भोको थियो नाङ्गो थियो अरुजस्तै पेटभरि खान चाहन्थ्यो एकसरो आङ ढाक्न चाहन्थ्यो । ऊसँग कपी किन्ने पैसा थिएन स्कूल जाने फि थिएन अरुजस्तै कपी कलम चेपेर स्कूल जान चाहन्थ्यो । ऊ एकबारको अमूल्य जुनी धामी…

कविताः राजनीति

माधव भण्डारी राजनीतिका पदहरू बजारमा छन् द्रव्य, नाता र कृपाको मूल्यमा बेच र भन त्यो श्रमजीवीलाई, बुर्जुवा अर्थतन्त्रको विरुद्धमा लड्नु पर्छ। आफूलाई द्वन्द्वात्मक भौतिकवादी भन्नेहरू आफ्नै भक्तिभाव र पूजा गर्ने गुट बनाऊ र…

राजनीति

निष्ठापूर्ण शक्तिको, 'बिम्ब'को खामो राजनीति शास्त्रको ज्ञान मन जो पायो उचाल्यो पछाऱ्यो, रज गज कमायो नाम, यश, कीर्ति झपक्क फुलायो वासना चलायो, गाउँ गल्ली बसायो निष्ठाको राजनीति भक्तिले चलायो। फुलायो, फलायो, अजीर्ण जीव पलायो…

मार्क्सको चिठी कमरेडहरूलाई

प्रिय कमरेडहरू ! समयले निक्कै फड्को मारिसकेको छ मेरो भौतिकवादी दर्शनमा रम्ने कमरेडहरू ! तपाईंहरूका झण्डा देख्दा म खुशी छु मेरो दाडी देखेर धेरैले दाडी पाल्न सिक्नु भयो त्यसमा झनै खुशी छु । मेरो फोटो टाँसेर घरघरमा चोकचोकमा अझै…