साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रहँदा-बस्दा

क्यासिनो ! 

अङ्ग्रेजीमा जुवाघरलाई  क्यासिनो  भनिन्छ । यसको अर्थ हो क्यास इन्, नो आउट । त्यसैले त्यो भवनभित्र क्यासचाहिँ सजिलै लान सक्नुहुन्छ । तर 'नो आउट' - भन्नाले बाहिर लानचाहिँ मुस्किल पर्ला है ! जुवाघरलाई संस्कृतमा धुतभवन भनिन्छ । जुन भवनले…

मुर्ख समाज !

मुर्ख समाजका बारेमा आजकाल जताततै हल्ला चलेकाले खास कुरोको चुरो सविस्तार बुझ्न म एकाबिहानै मेरा गुरु गुदीराम गुर्धामीका घराँ दौड्दै पुगेँ । गुरु गुदीरामले पनि हर्षले सहर्ष  स्वागत गर्नुभयो, र भन्नुभयो, "ल भन के कारणले मेरा मेरा घराँ…

चुनाव

चुनाव भनेको सही व्यक्ति चुन्न टन्न कार्यकर्ता फन्फनी घुम्दै छन्न भोट हाल्ने गतिविधिभित्रको प्रवृत्ति हो । जुन जुन नेता भए पनि कुन कुन टीम भन्ने होइन । सही व्यक्ति चुन्न सफल हुनैपर्छ पुन: पछुताउने होइन हजुर । चुवावमा सही व्यक्ति चुन्न…

पशु सम्मेलन

पशुपति परिसरमा पशुहरुको विशाल बैठक बस्यो । समय रातको बाह्र बजेको छ । आकाशमा टहटह जुन लागेका छन् । त्यही चकमन्न रातमा शिवजी डुलिहिँड्ने श्लेशमान्तक वनमा पशुहरुले आफ्नो मनमा लागेका कुराहरु भन्न लागे । हल्लाखल्ला ठूलो भयो । खैलाबैलाले…