साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रवीन्द्र मिश्र

रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ सार्वजनिक

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा सोमबार लोकार्पण गरियो । एक विशेष समारोहमा पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्वमन्त्री दीपक…

‘विचारभन्दा माथि देश’ पुस्तकका रूपमा आउँदै

काठमाडौं / राजनीतिकर्मी, परोपकारी, लेखक तथा बीबीसी नेपाली सेवाका पूर्वप्रमुख रवीन्द्र मिश्रको पाँचौं पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने भएको छ । पुस्तक छिट्टै बजारमा उपलब्ध हुनेछ । ‘विचारभन्दा माथि देश’मा मिश्रले…

“राजनीतिसँगै राजकाज”को ६ लाख लेखकस्व विवेकशील साझालाई

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक राजनीतिसँगै राजकाजबाट हालसम्म प्राप्त लेखकस्व विवेकशील साझा पार्टीलाई प्रदान गरेका छन् । प्राप्त लेखकस्वमा  कर कट्टी गरी ६ लाख ५ हजार ६ सय २५ रुपैयाँ मिश्रले विवेकशील साझा…

‘राजनीतिसँगै राजकाज’माथि छलफल

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ लोकार्पण गरिएको छ । नयाँ बानेश्वरस्थित काठमाडौं ब्याङ्क्वेटमा शनिबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थशास्त्री स्वर्णिम वाग्ले र लेखक मिश्रसँग…

मिश्रको नयाँ पुस्तक शनिबारबाट

विवेकशील साझा पार्टीका सहअध्यक्ष रवीन्द्र मिश्रको नयाँ कृति 'राजनीतिसँगै राजकाज' बजारमा आउने भएको छ । शनिबारबाट बजारमा आउने सो पुस्तकको भव्य विमोचन डा. बाबुराम भट्टराई, डा. स्वर्णिम वाग्ले र लेखक स्वयंले गर्नेछन् । विमोचनसँगै…

फागुन अन्तिम सातादेखि रवीन्द्र मिश्रको नयाँ पुस्तक

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ यही फागुनको अन्तिम सातादेखि बजारमा आउने भएको छ । ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य,…