साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

रवीन्द्रनाथ टैगाेर

रवीन्द्रनाथ टैगोरको कविताः मेरो मायाको सुगन्ध

मेरो मायाको सुगन्ध मेरो मायाको सुगन्ध वसन्तको फूल जस्तै चारैतिर उठिरहेको छ पुराना धुनहरु याद आयो अचानक मनमा चाहनाका हरिया पातहरु पलाउन थाले मेरो माया नजिक छैन तर उसको स्पर्श मेरो शिरमा छ र उसको स्वर…

रवीन्द्रनाथ ठाकुरको कथा : अन्तिम प्रेम

..१.. आर्ट स्कुलका प्रोफेसर मनमोहन बाबु घरमा मित्रहरूसँग मनोरन्जन गर्दै थिए। त्यही समय योगेश बाबुले कोठामा प्रवेश गरे। योगेश बाबु चर्चित चित्रकार थिए। उनले केही समय अगाडि नै स्कुल छोडेका थिए। उनलाई देखेर कोठामा भएका एक जना केटाले…

प्रेरक प्रसङ्गः इभान तुर्गनेभ र उनको अन्तिम प्रेम

विख्यात रूसी साहित्यकार इभान तुर्गनेभ जब मृत्यु शैय्यामा थिए, उनले नजिकका एक साथीलाई भनेका थिए, 'मृत्युले मेरो जीवनका सबै सुन्दर चिजहरू लुट्न चाहन्छ । अन्ततः पाउलिनसँग पनि मलाई चुँडेर लैजाने भयो !' मृत्युको अन्तिम क्षणमा आफ्नो मृत्युको…

एक्लै हिँड !

रवीन्द्रनाथ टैगोर तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने तिमी एक्लै हिँड है ! एक्लै हिँड ! एक्लै हिँड !! एक्लै हिँड है !!! हो, तिमी एक्लै हिँड ! एक्लै हिँड !! एक्लै हिँड है !!! तिम्रो गुहारमा कसैले मद्दत गर्दैन भने तिमी एक्लै…