साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रवि सुवेदी

कविता- प्रेममूर्ति बालक

बाँसुरी वनभरी बजाउनू खेल्नु चल्नु अनि लौ सताउनू । चोर्नु फोर्नु पनि गर्छु भन्नु ल प्रेममूर्ति! अब बाल बन्नु ल ।।१।।ठुस्कँदै दिनभरी सताउनू झूट सत्यसरि नै बताउनू । जान्न जान्न म त जान्न भन्नु ल प्रेममूर्ति! अब बाल बन्नु ल…

कविता- आजसम्म पनि रहस्यार्थ खोजी रहेछु

खोलामा बग्दै आएको एउटा सग्लो कागज टिपेँ देखेँ केही बाढी झैं बगेका अक्षरहरू…… जेनतेन पढ्ने कोसिस गरें र त्यो भित्रको भाव साक्षात्कार गर्न जुटिरहें त्यसभित्र समग्रमा यस्तो अभिव्यनञ्जना थियो……ए धर्म धर्ममा विभेद देखेर काटमार गर्न…

कविता- वास्तविक जीवनको खोजी गर्दा

बादलु घुम्टो चिहाएर जीवन खोज्दा जीवनका हरेक सुुस्केराहरूले जीवन सिकाउने रहेछन्; लहराले जीवनको बाटो देखाउँने रहेछन् छहराले जीवनको गन्तव्य डोर्‍याउँने रहेछन्,भीरमा फूलेको सुनगाभाले सबैलाई लोभ्याउँएर जीवन जीउन सिकाउँछ!हिलोको…

कविता – सुप्रभात

रेसमी मखमली सुवासमा मोहिनी सरलता उदासमा । यामिनी भ्रमर गीत गाउँछे न्याउली निशिकथा सुनाउँछे ।।१।।आजबाट कहिल्यै नआउनूकोइली अब तिमी न गाउनू । सम्झना पवन हे! न ल्याउनू यादकी प्रिय सखी निदाउनू ।।२।।रात्रिमा कुमुदिनी…

कविता- आज तुला राशिले के भन्छ ?

नानी तुला राशि सुन् त ! हजुरबुबा ! भाग्यवृद्धि पाँच वर्षकी नातिनीले तोतेबोलीमा अस्पष्ट वाक्य भनी सात दशकमा धेरै पटक सुन्दै आएको धनेले बुझिहाल्यो आज पनि त्यस्तो नयाँ केही रहेनछ!नातिनीले सोधी "बा" भाग्यवृद्धि भनेको के…

कविताः  ए राष्ट्रका रक्षक !

छन्द- उपजातियो राष्ट्रको रक्षक को छ हेर बस्दो छ यो लौन खडा भएर। न भोक तिर्खा न त घाम पानी सुदूर स्वप्ना शिरका सिरानी।।१।।भिन्नै छ भाषा मनमा खुलेको भिन्नै छ डाली तनमा फुलेको। भिन्नै छ आशा मनमा डुलेको तथापि हाँसो…