कृति भाउजूको पिरती
कृति भाउजू पार्टीमा निकै ढिला आइपुग्नु भयो। ढिला आए पनि उहाँको रवाफमा भने कुनै कमी थिएन । ढिलो आएकोमा उनको अनुहारमा अलिकति पनि असजिलोपन झल्किएको थिएन ।
"घर व्यवसाय सबै थोक भ्याएर विदेशको ठाउँमा नेपाली समाजको सेवा गर्न सजिलो छैन, बाबू…