साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रमेश सायन

भाइरल कविताः जागिर (कविताकाे कथासहित)

(‘भाइरल कविता’अन्तर्गत यसपटक रमेश सायनको बहुचर्चित कविता ‘जागिर’ प्रस्तुत गरेका छौँ । याे  कविता  फेसबुक पेज तथा ग्रुपहरूमा देखापरिरहेको हुन्छ । यही कविताकाे भावलाई समातेर धेरै कविताहरू लेखिने गरेका छन् । यो कविता विशेष कविता मे एक…

सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् अभियान शृंखला ३५

१. यो साँझ (बुद्धिसागर) म ओर्लिन खोजिरहेछु, आफ्नै आँखाको भर्‍याङबाट सुस्तसुस्त बोकेर केही कलिला सपना, त्यो अँध्यारो–अँध्यारो झ्याङपछाडि युगौँदेखि पर्खिरहेछ, सुक्सुकाउँदै एक्लो जून, उसलाई केही सपना दिएर आज बिदा गर्नु छ । २. तिम्रो…

ह्याप्पी बर्थ डे जिन्दगी

अडिनु पर्थ्यो उमेर सत्र अठारमै ! ती रोमान्चकारी दिनहरू सम्झँदा लाग्छ, जन्मदिन मात्र हैन प्रत्येक क्षणलाई उत्सव बनाइदिऊँ तर उमेर त चिप्लिगयो सिसामा सर्प चिप्लेझैँ । खसी गयो उच्चाइबाट भकुन्डो खसेझैँ । बिलाइगयो घामको रापमा तुसारो…

‘सायन’ नामको कथा

तर पन्ध्र वर्षपछि आफूले आफैँलाई दुर्घट्नामा पारे । फेरि झन्डै झन्डै तपाईँले गर्नुभएको अपमानकै हाराहारीको अपमान महसुस गर्छु, 'कविजी एउटा कविता जाहोस् न त !'

अद्भूत रारा ! जहाँ नपुगे जीवनमा ‘सौन्दर्यको मोक्ष’ प्राप्त हुँदैन

समुन्द्र सतहबाट २९९० मिटर उचाइमा अवस्थित राराको सौन्दर्यले हरकोहीको मन हर्छ । अद्भुत छ रारा ! सौन्दर्य पारखीका लागि भव्य तीर्थ भन्दा पनि हुन्छ। जहाँ नपुगे जीवनमा 'सौन्दर्यको मोक्ष' प्राप्त हुँदैन भन्दा उत्तम हुन्छ । चारै तिर हरियो जंगज !…

राजिनामासँगै बुझाइएको एउटा चर्चित कविता

हरेक रचनाको इतिहासमा एक श्रमिकको कथा लुकेर बसेको पाइन्छ । यस पृथ्वीमा श्रमिक नहुने भए यो पृथ्वी कस्तो बन्ने थियो अनुमान लगाउन सकिँदैन । र, जहाँ श्रमिक हुन्छ त्यहाँ मालिक हुन्छ । श्रमिक र मालिकको सम्बन्धको अन्तर खोज्ने हो भने त्यहाँ एक नदीको…