साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रमेश विकल

विश्व-प्रसिद्ध बाल उपन्यास, इन्द्रजाली रूख, अध्यायः ४. भकुन्डे भाइ र उसको चिप्लेटी

४. भकुन्डे भाइ र उसको चिप्लेटी घुम्ने धरतीबाट आएको बाँसुरीको धुनमा 'हाराबारी तोरी' को लय अझै गुन्जिँदै थियो । त्यसैको तालमा भाले खरायो रूखको हाँगामा झुल्दै थियो । अकस्मात्‌ उसको हात फुस्केएर तल खस्यो । सबैको सातो गयो । तर खरायो फुर्तिलो…

विश्व-प्रसिद्ध बाल उपन्यास, इन्द्रजाली रूख, भागः ५. घुम्ने धरतीमा 

५. घुम्ने धरतीमा  रूखको सबैभन्दा माथिको एउटा मोटो र ठूलो हाँगोमा चढेर अमरले तलतिर हेर्यो । आम्मै नि ! तलतिर त सबै कुइरोले छोपेको ! कतै केही देखिँदैन । उसको शिरमाथि पनि बादलको बाक्लो खातको माझमा एउटा बैजनी रङ्गको प्वाल थियो । त्यसै…

विश्व-प्रसिद्ध बाल उपन्यास इन्द्रजाली रूख अध्यायः ४. रूखमाथि बस्ने रैथानेहरू

४. रूखमाथि बस्ने रैथानेहरू एकैछिनमा केटाकेटीहरू हाँगाका बीचमा छोपिए । 'ए साना साथी हो।' तलबाट हिउँमानव करायो 'अझै मैले भनेको मान, ओर्लेर आओ । नत्र बादलपारि हराऔला त्यहाँका दुष्ट मानिसहरूले तिमीहरूलाई समातेर कमारा बनाउँछन् । तर…

विश्व-प्रसिद्ध बाल उपन्यास इन्द्रजाली रूख, ३. हिमवृक्षको टुप्पोतिर 

३. हिमवृक्षको टुप्पोतिर  अगिल्लो दिन भेटेको दियाल वनका बीचको त्यो चटकी हिमवृक्ष र त्यहाँका हिउँमानवहरूका बारे केटाकेटीले आमा-बाबुलाई केही बताएनन्‌ किनभने त्यो कुरा बताए आमा-बाबुले उनीहरूलाई फेरि त्यहाँ जान रोक्लान्‌ भन्ने डर थियो ।…

विश्व-प्रसिद्ध बाल उपन्यास इन्द्रजाली रूख, २. मोहिनी वनभित्र

२. मोहिनी वनभित्र घरको चाँजोपाँजो मिलाउने, कोठा सफासुग्घर गर्ने, तस्बिरहरू टाङ्ने, मेच-टेबिल मिलाउने, घरअगाडिको फूलबारीमा घाँसहरू उखेल्नेजस्ता काममा बा-आमालाई सघाउनु परेकोले निकै दिनसम्म केटाकेटीहरूलाई मोहिनी वनतिर जाने मौकै मिलेन ।…

विश्व-प्रसिद्ध बाल उपन्यास, इन्द्रजाली रूखः मोहिनी वन

                                                                           १. मोहिनी वन अमरका बा-आमा सरुवा भएर हिमाली प्रदेशमा जानुभयो । अमर, आशिष र गीता पनि बा-आमाका साथमै गए । अमरका बाले अलि एकान्त ठाउँमा एउटा सानो घर बहालमा…

क्लासिक कथा : कर्णेल सापको कुकुर बौलाएछ

एकदिन कर्णेल जङ्गध्वज राणाको जर्मन शेफर्ड जातको लाइका कुकुर एक्कासी बौलाएछ । नत्र कहिल्यै उत्तेजित नहुने भद्र स्वभावको कुकुर आफ्नै मालिक्नी डल्फिन बेबीलाई बलात्कार गर्न किन जाइलाग्थ्यो र । यो सबैका लागि अनौठो लाग्दै कुरा भएन र ? तर जति…

बहुआयामीक व्यक्तित्व विकलको स्मरण गर्दै स्रष्टाहरू पुरस्कृत

विशिष्ठ आख्यानकार रमेश विकलको १४ औं स्मृति सभाका अवसरमा राजधानीमा स्रष्टाहरूलाई पुरस्कृत गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले गरेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले साहित्यसहित विविध क्षेत्रमा योगदान दिने…

विकलको स्मृतिमा स्थापित पुरस्कारहरूको घोषणा

विशिष्ठ आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित पुरस्कार प्राप्तकर्ताहरूको घोषणा गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानको कार्यसमिति बैठकले वर्ष २०७८ का लागि पुरस्कार प्राप्तकर्ताहरूको नाम आज घोषणा गरेको हो । जसअनुसार विकल वाङ्मय…

रमेश विकल र उनको ‘अपाङ्ग वर्ष’ लघुकथा

विषयप्रवेश : रमेश विकल मूलतः आख्यानकार हुन् । आख्यानका अतिरिक्त नियात्रा, नाटक, बालसाहित्य आदिमा पनि उनको कलम चलेको छ । आख्यानका कथा र उपन्यास दुवै प्रविधामा कृतिहरू प्रकाशित भए पनि तेस्रो प्रविधा लघुकथामा भने उनी फुटकर रूपमा मात्र…